Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चको आयोजनामा असार १३ देखि २० गतेसम्म धरान रंगशालामा सम्पन्न धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिबल–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् । दोस्रो...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् । आइतबार राति...

  • ४ महिना अगाडी
  • ३ मिनेट पाठ

गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्रीसँग कार्यान्वयनमा ल्याउन माग धरानः रास्वपा सुनसरी १ की लागि समानुपातिक सांसद् बनेकी सिर्जना श्रेष्ठले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यसअघिका पदाधिकारीले गरेका कर्तुत बाहिर...

  • ४ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाइएको हो । याक्थुङ लिम्बू भाषिक सांस्कृतिक नागरिक अभियानले...

  • ४ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः ब्राजिल १९९० पछि पहिलोपटक अन्तिम १६ बाटै बाहिरिएको छ। ब्राजिलका स्टार स्ट्राइकर नेइमार नर्वेविरुद्ध उनी ६८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । इन्जुरी समयको अन्तिम समयमा ब्राजिलले...

  • ४ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी प्रतिष्ठानकै हातामा सञ्चालित निर्वाणा कन्ट्री क्लब हटाउन निर्देशन दिएका छन् । प्रतिष्ठान अतिक्रमणमा परेको भन्दै उनले सम्झौता तोडेर अघि बढ्न निर्देशन दिएका छन् ।...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धनकुटाको महालक्ष्मी नगरपालिका–६ माडिबजारस्थित कोशी लोकमार्गमा प्रहरीले १७५ किलो ५७० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार साँझ सवारी साधन जाँचका क्रममा...

  • ४ महिना अगाडी
  • १ मिनेट पाठ

धरानः सधैंजसो भ्रष्टाचारको आहालमा डुबिरहने र स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको भनेर चर्चा कमाएको धरानस्थित बीपी कोइराला प्रतिष्ठान केही सुधारको बाटोमा छ । ‘मलाई निरीक्षण भ्रमण नगराइदिनुहोला, मलाई प्रतिष्ठानबारे सबै...

  • ४ महिना अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-१३ स्थित कृषि उपज बजारको जग्गामा अनाधिकृतरूपमा संरचना निर्माण गरेर अतिक्रमण गरेको भन्दै ज्ञापनपत्र बुझाइएको छ । नेपाल सरकार कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति तथा सुनसरी ३ का...

  • ४ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि फेयर फुटबल क्लब धरानले जितेको छ । इटहरी–९ स्थित प्रादेशिक रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा इलामको आत्मा पवित्र एफसी मासेबुङलाई १–० गोल अन्तरले...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लुटपाटमा संलग्न चार युवा समातिएका छन् भने एकजना अझै भाग्न सफल भएका छन् । धरान–१४ विजयपुर जाने सेल्फी रोडमा लुटपाटमा संलग्न भनिएका चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले भूउपयोग नियमावली २०७९ तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा कित्ताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी १ साउनदेखि पुनः...

  • ४ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः गृहमन्त्री भएपछि धरानमा पहिलोपल्ट सुधन गुरुङ आइपुगेका छन् । धरान आइपुगेका उनले स्थानीयबासीहरूसँग पनि भेटघाट गरेका छन् । उनले धरानस्थित ट्राफिक प्रहरीको भवन निर्माणका लागि बजेट छुट्याइसकिएको र चाँडै...

  • ४ महिना अगाडी
  • २ मिनेट पाठ

सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। शनिबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। सरकार गठन भएको दिन...

  • ४ महिना अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend