धरानः लगातार मागपत्र ज्ञापनपत्र बुझाउँदै आएका दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समितिले ४ बुँदे मागपत्र पेश गर्दै ज्ञापनपत्र बुझाएको छ । धरान उपमहानगरपालिकाको मेयर तिलक राईलाई समितिले शुक्रबार उपमहानगरको प्राङ्गणमा पुगेर...
धरानः धरानमा गत १५ गतेदेखि लागेको जुत्ता–चप्पल व्यापार बजारमा स्वदेशी ब्राण्डमै उपभोक्ताको आकर्षण बढेको छ । व्यापार बजारमा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएका छन् । उनका अनुसार गोल्डस्टार, कोसेली,...
धरानः धरानमा महिलालाई आत्मनिर्भर बनाउने प्रयास थालिएको छ । धरान–१८ का महिलाले घरमै बसीबसी कमाउने उद्देश्यले धुप र माला बनाउने सीप सिकेका छन् । १८ नं. वडाले यस्तो सीप...
धरानः धरानको पुरानो बजार (माछा बिक्री हुने ठाउँ छेऊ) को न्यू जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी सम्पर्कमा नआएपछि ग्राहकले घर घेरेका छन् । १८ प्रतिशतसम्म ब्याज पाउने लोभमा सुनचाँदीलगायतका सरसामान,...
धरानः धरानमा होलीको दिन पब्लिक हाइस्कुलको मैदानमा खुकुरी प्रहार गर्ने थप तीनजना पक्राउपछि सार्वजनिक भएका छन् । यसअघि छुरा प्रहार गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । प्रहरीले खुकुरीसहित समातेपछि...
कृष्ण फुयाँल, अध्यक्ष फुटवेयर म्यानिफ्याक्टर एशोसिएसन धरान नै मेलाको लागि किन छान्नुभयो ? विराटनगरमा पनि मेला सफलतापूर्वक सम्पन्न भइसकेको छ । धरानमा पनि हाम्रो चाहना थियो, हामी आउन चाहिरहेका थियौं र यहाँका बासिन्दाले...
धरानः धरानमा होली पर्वमा साथीबीचको विवादले छुरा हानाहान भएको छ । छुरा प्रहारबाट दुई घाइते भएका छन् । होली खेल्ने क्रममा साथीबीच विवाद बढेको थियो । धरान–१२ को पब्लिक हाइस्कुलको...
धरानः उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली यसपटक केही कमजोर भने देखिएको छ । तर धरानमा यसपटक भने थोरै रसिलो बन्यो, धेरै विरसिलो । भानुचोकमा नियाल्दा युवापुस्तालाई...
धरानः इन्जिनियर क्याम्पस धरानमा आयोजना भएको होली कार्यक्रममा विद्यार्थीबीचको झगडामा एक घाइते भएका छन्। सोमबार बेलुका यो घटना घटेको हो । होली मनाउने क्रममा दुई समूहका विद्यार्थीबीच विवाद सिर्जना भएको थियो...
धरानः धरान–१० धर्मपथबाट एक युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले ब्राउन सुगरसहित धरान–१० का २६ वर्षीय दीपेश सुब्बालाई समातेको हो । उनलाई धर्मपथबाट पक्राउ गरेको इलाका प्रहरी...
धरानः धरान–६ पानबारीकी बालिका बलात्कारको आरोपमा पक्राउ परेविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी परेको छ । डिएसपी ढुण्डीराज न्यौपानेले बलात्कार गरेको भनिएका युवालाई पक्राउ गरेर जाहेरी दर्ता भइसकेको बताए...
धरानः धरान–१६ स्थित सियोन स्कुलका डाइरेक्टरले पत्रकार सम्मेलन गरेका छन् । स्कुलका प्रिन्सिपल सञ्जीव वान्तवा, शिक्षकहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आइतबार धरानस्थित नेपाल पत्रकार महासङ्घको कार्यालयमा आयोजित...
धरानः धरान-३ तुर्केस्थित सरस्वती बाल आश्रममा आश्रित २९ बालबालिकालाई धरानका महिला, युवतीले एकछाक मासुभात खान दिएका छन् । धरानमा नारी दिवसमा विविध कार्यक्रम हुने गरेका छन् । तर यसपटक कोरोना...
धरानः धरानमा जारी औद्योगिक मेला भव्यताका साथ सम्पन्न भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना भएको मेलाको शनिबारदेखि औचापरिकरूपमा समापन भएको हो । फागुन १५ गतेदेखि २४ गतेसम्म मेला...
धरानः अब भेडेटार–धरानमा नियमित जीपलाइन शुरू भएको छ । भेडेटारको चोकैबाट ल्याण्डिङ भएर धरान–४ देवीथान ल्याण्डिङ प्वाइन्ट राखिएको छ । साहसिक खेलमध्येको जीपलाइनको एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend