धरानः धरान–१२ चतरालाइनको हरिप्रभु मार्ग लुप बाटो आर सीसी ढलान भएको छ । आधुनिक ड्रेनसहितको १४ फुट चौडा ९० फिट लम्बाइ बाटो मनोकामना आरएमसीबाट ढलान गरिएको हो । किफायत, छिटो...
धरानः धरान उपमहानगरपालिका सामाजिक विकास समितिका सदस्य तथा १७ नम्बर वडाका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले धरानमा दलित विकास समितिले लक्षित बर्गले अनुभूति गर्ने प्रकारले काम गरिरहेको बताएका छन्...
धरानः धरानका तीन युवाले भानुचौक सडकको खाल्डाखुल्डी पुरेका छन् । बुधबार राति ११ बजेदेखि आफै सिमेन्ट, बालुवा र रोडा मुछेर खाल्डाखुल्टी पुर्ने काम गरेका थिए । धरान–८ निवासी प्रज्ज्वल श्रेष्ठ,...
धरानः अब भेडेटार–धरानमा जीपलाइनको आकर्षण थपिएको छ । भेडेटारदेखि सिधै धरानको देवीथानसम्म पुगेर यसको मज्जा लिन सकिनेछ । पर्यटकीय गन्तव्य भेडेटारदेखि धरान झर्न साहसिक खेलमा यो थप आकर्षण थपिएको हो...
धरानः धरानमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा विभिन्न ब्राण्डका सामान खोज्ने उपभोक्ता बढेका छन् । फागुन २४ गतेसम्म चल्ने औद्योगिक मेलाको स्टलमा रहेको विभिन्न सामानमध्ये सेन्चुरी मसला, थोपा...
धरानः धरानमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पलको ७ औं दिन ग्राहकको भीड बढेको छ । दिउँसोपख उपभोक्ताहरू काममा लाग्ने भएकाले ३ बजेदेखि उपभोक्ता बढ्दै गएको मेला संयोजक शिवराज श्रेष्ठ...
धरानः ब्लिङ्क इभेन्ट म्यानेजमेन्ट प्रालिले अनाथ असहाय तथा वृद्धवृद्धाहरुको सहयोगार्थ आयोजना गरेको तेस्रो यले साँझबाट संकलित रकमले विभिन्न क्षेत्रमा सहयोग प्रदान गरेको छ । सोमबार धरान–१२ मा रहेको पुनस्थापना केन्द्रमा...
धरानः मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता...
धरानः धरान–१६ स्थित प्रदेश नं.१ को एक मात्र छात्राहरू पढ्ने शारदा बालिका नमूना माविबाट एसइई परीक्षा दिने तयारी गरिरहेका छात्राहरूलाई मंगलबार शुभकामना प्रदान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको...
धरानः धरानमा जारी औद्योगिक तथा जुत्ता–चप्पल मेलाले मार्केट लिँदै गएको छ । विशेषतः औद्योगिक मेलामा अर्को आकर्षण थपिएको हो । औद्योगिक मेलासँगै पब्लिक हाइस्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला सञ्चालनमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको दीक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसको त्रास बढेपछि फागुन २४ गते हुने दीक्षान्त समारोह स्थगन भएको हो । सिनेट...
धरानः उपचार गराएको पैसा तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होममा बन्धक बनाइएका युवाको साढे ८ महिनापछि सोमबार उद्धार गरेर धरान ल्याइएको छ । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय...
धरानः धरानमा सधैं जाम भइरहने ठाउँ पनि छ । धरान–१८ स्थित बीपी प्रतिष्ठानको गेट अगाडि । यहाँ जहिल्यै जाम भइरहन्छ । अन्य साना दुईखुट्टे सवारी साधन त छिर्ने कुरै भएन, बिरामी...
धरानः ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर धरानमा वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ । महिला सञ्जाल धरानको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो । ‘नेपालमा महिलाको...
धरानः धरानस्थित पब्लिक हाइस्कुलमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा राखिएको सेल्फी हान्ने र मनोरञ्जन लिने अवलोकनकर्ता बढेका छन् । फागुन २४ गतेसम्म लाग्ने बेलामा छुट्टै स्थानमा जुत्ता–चप्पल मेला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend