Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-११ सयपत्री चौकका युवा औषधिसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनलाई मङ्गलबार राति पक्राउ गरिएको हो । प्रतिबन्धित औषधिसहित उनलाई पक्राउ गरेको प्रहरीले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । मङ्गबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित रहेको कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई दुईथान मिनी ट्रिलर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ७६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१७ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा झन्डै दुई महिनापछि बजार खुल्दा चहलपहल बढेको छ । धरानमा सर्वसाधारणको उपस्थिति देखिन थालेको छ । व्यवसायीले १२ बजेसम्म पसल खोल्न अनुमति पाएपछि व्यवसायी, सर्वसाधारणको चहलपहल बढेको हो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानलगायत प्रदेश १ मा आधा भएपनि सार्वजनिक बस चलाउन पाउनुपर्ने यातायात व्यवसायीले माग गरेका छन् । नेपाल याततायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्र्रदेश समिति धरानले जिल्ला प्रशासन कार्यालय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पनि नेपाली कांग्रेस १४ औं महाधिवेशन लागेको छ । आसन्न १४ औं महाधिवेशनका लागि धरानबाट सभापतिमा किशोर राईले उम्मेद्वारी दिएका छन् । कांग्रेसको आसन्न महाधिवेशनका लागि धरान उपमहानगर...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः होप धरान जुनियर टिमले सोमबार बीपी प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा उपचाररत बिरामीका कुरुवा, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मिनरल वाटर वितरण गरेको छ । कोभिड बिरामीका कुरुवाहरुलाई ६० कार्टुन, स्वास्थ्यकर्मीहरुलाई १०...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गरेका छन् । विश्व संगीत दिवसको अवसर पारेर आफ्नै युट्युब च्यानलमार्फत ‘लिरिकल भिडियो’ को रुपमा सार्वजनिक गरिएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीमा निषेधाज्ञा थपिएको छ । थप सातादिन निषेधाज्ञा लम्ब्याइएको हो । असार १४ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करले दुईजनाको मृत्यु भएको छ । धनकुटा-७ पाख्रीबास बस्ने वर्ष ५० को कृष्णबहादुर थापाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विगत लामो समयदेखि समाजसेवामा तल्लिन धरान–८ निवासी दीपा राईले वडाका एक सुत्केरी महिलासहित १५ विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकी छिन् । बहिनीहरु विमला राई र विद्या राई (हाल...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गत जेठ ५ गते धरान-४ वैदाम खोप (दानाबारी तल) मा जङ्गलमा एक युवाको शव कुहिएको अवस्थामा फेला परयो । स्थानीय एक महिलाले जङ्गलमा सुँगुरलाई चारो खोज्न जाने क्रममा...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

विराटनगरः लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा २४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहा नगरपालिका–२ सिरहाका संक्रमित युवाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ४ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend