धरानः धरान–११ निवासी समाजसेवी शिव बान्तवा (शिव नाना) ले धरानका विभिन्न स्थानमा सहयोग गरेकी छिन् । धरान–१६ स्थित नौलो वस्तीमा एक स्थानीयको घर पछाडि सुँगुरको खोरमा बस्दै आई हाल नयाँ...
धरानः धरानमा ६६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–११ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ असार ३ गते उनमा कोरोना...
धरानः धरान–१५ मा मोटरसाइकल र स्कुटी जुध्दा चारजना घाइते भएका छन् । धरान–१५ विशाल चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३७प४०२ नम्बरको स्कुटर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड–१९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ । धरानका मेयर तिलक राईको पहलमा कोभिड १९...
धरानः धरान-१६ नौलो बस्तीस्थित एक घरमा सुँगुरको खोरमा बस्दै आई हाल नयाँ भाडाको घरमा सारिएका दुर्गाबहादुर याक्खाको परिवारलाई शुक्रबार थप सहयोग जुटेको छ । नेपाल अग्रवाल महिला मञ्च धरानले घरायसीरुपमा...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार बढेको र सेवा प्रवाहका विषयमा दिनदिनै समाचार बाहिरिरहेका छन् । प्रतिष्ठानमा भ्रष्टाचार हुने गरेका र सेवा प्रवाहमा हुने गरेका लापरवाहीबारे यसअघि पनि...
धरानः धरान-१२ स्थित धरान मेघा कलेजले यस वर्षदेखि कक्षा–११ र १२ पनि सञ्चालन गर्ने भएको छ । यसअघि कक्षा-१० सम्म विद्यालयस्तरीय पठनपाठन समेत हुँदै आएको कलेजमा यस वर्षदेखि खाद्य र...
धरानः धरानमा ८० वर्षीया संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१६ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ २४ गते उनमा कोरोना पुष्टि...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले विज्ञान सङ्कायमा पठनपाठन थाल्ने भएको छ । यस वर्षदेखि विज्ञान सङ्काय पनि भित्र्याएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘यसअघि म्यानेजमेण्ट र होटल...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा यस वर्षदेखि नै कक्षा-११ सञ्चालनमा आउने भएको छ । प्रिन्सिपल मिलनकुमार राईका अनुसार यस वर्षदेखि कक्षा-११ मा म्यानेजमेण्ट सङ्कायमा अध्ययन अध्यापन हुने जानकारी दिए ।...
धरानः धरान–१६ स्थित नौलो बस्तीमा सुङ्गुरको खोरबाट नयाँ भाडाको घरमा पुनस्थापना गरिएका दुर्गाबहादुर याक्खालाई सहयोग जुट्ने क्रम जारी रहेको छ । बिहीबार जनप्रतिनिधिहरु महिला वडा सदस्य लक्ष्मी लकान्द्री र सदस्य...
धरानः धरान–८ अरुण टोलस्थित विपन्न ९ घर परिवारलाई समाजसेवी दीपा राईले बिहीबार खाद्यान्न सामग्री वितरण गरेकी छिन् । प्रत्येक परिवारलाई १०–१० किलो चामल, दाल, आलु, टमाटर, प्याज, तेल वितरण गरिएको...
धरानः सुनसरीमा निषेधाज्ञा लम्बिने भएको छ । निश्चित क्षेत्रमात्रै खोल्दै निषेधाज्ञा लम्ब्याउने तयारीमा जिल्ला प्रशासन कार्यालय सुनसरी छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञामा निश्चित क्षेत्र खुल्दै जानेछ...
धरानः धरानमा धरान नागरिक दबाव सञ्जाल, दलीय संयन्त्र, बीपीभित्र चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका पदाधिकारीहरुबीच छलफल भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको छलफलमा प्रतिष्ठानको भ्रष्टाचारविरुद्ध आवाज...
केही वर्षअघि डुबानमा परेको इटहरीको दृश्य । तस्वीरः गुगल धरानः जिल्ला विपद व्यवस्थापन समिति सुनसरीले मनसुन तथा कोभिड १९ पूर्व तयारी कार्ययोजना २०७८ तयार गरेको जनाएको छ । वर्षायाम भित्रिएसँगै विगतको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend