Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान–१४ का अति विपन्न परिवारलाई राहत दिइएको छ । नेपाल परिवार दल सुनसरीले धरान–१४ का अति विपन्न परिवारलाई राहतस्वरुप ५०० केजी चामल दिएको हो । अति विपन्न २० घर परिवारलाई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान नगरसभाको मिति तोकिएपनि वडाको सिलिङ नभएपछि वडालाई सिलिङ उपलब्ध गराउन माग गर्दै वडाअध्यक्षहरू मेयरको कार्यकक्षमा पुगेका छन् । उपमहानगरपालिकाका मेयर तिलक राईलाई भेटेर वडाध्यक्षहरूले सिलिङ उपलब्ध गराउन माग...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सरकारले सापटी लिएर भए पनि कर तिर्न उर्दी जारी गरेको भन्दै धरानमा मौन जुलुस निकालेको छ । स्वतःस्फूर्तरूपमा निस्केका व्यवसायीले प्लेकार्डसहित भानुचोकमा शनिबार मौन जुलुस निकालेका हुन् । व्यवसायीले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका पत्रकारलाई कोरोनाबाट सिर्जित तनाव व्यवस्थापन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । रुपान्तरण नेपालको आयोजनामा यस्तो तालिम आयोजना भएको हो । कार्यक्रममा प्रदेश सभामुख सभामुख भण्डारी, बीपी कोइराला...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान–१५ गोविन्द मार्गका घमानसिं बराइलीसँग उनको आरनमा । धरानः संकटमा परेको परम्परागत पेशा कच्चा पदार्थको सहज आपूर्ति र बजार ब्यवस्थापनमा सरकारले भरथेग गरे आर्थिक उपार्जनका लागि दरिलो माध्यम बन्ने ‘आरन’...

  • ६ बर्ष s अगाडी
  • १५ मिनेट पाठ

धरानः समाजिक कार्य गर्नु प्रशंसनीय हो । धरानमा अहिले पनि धेरैले सामाजिक कार्य गरेपछि फोटो खिच्ने, सामाजिक सञ्जालमा हाल्ने होड नै चल्ने गरेको छ । चाहे दश केजी चामल दिउन्,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उपप्राध्यापक, डा. राजेन्द्र शर्मा महेन्द्र बहुमुखी क्याम्पस, धरान अहिले बालबालिकामा कोरोनाको प्रभाव त परेकै छ, तपाईको धारणा बुझौं न । –हो अहिले विश्वका बालबालिका कोरोनाबाट प्रभावित छन् । प्लेगमा १३४० मा...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः प्रदेश १ का विभिन्न क्याम्पसमध्ये धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसले चर्चा कमाएको छ । यहाँ पठनपाठन हुने विषयले विद्यार्थीमा आकर्षण पनि छ । फरक विषयको पठनपाठन हुने हुनाले...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका हो । उपमहानगरका धारामै धमिलो पानी आउँछ । खानेपानी संस्थानले वितरण गरेको यो पानी अधिकाङ्शले प्रयोग गर्दै आएका छन् । यस्तो पानी नपिएर पनि के गर्ने...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप एक पुरुष डिस्चार्ज भएका छन् । उनको कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा विवाद, संघर्षपछि नाटकघर बन्ने नै भएको छ । धरान–८ सभागृह क्षेत्रमा नाटक घर निर्माण हुने भएको हो । सभागृह क्षेत्रको दुई कट्ठा जमीनमा नाटकघर बन्न लागेको हो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा एक महिला र पुरुष लागूऔषधसहित समातिएका छन् । धरान-५ बस्ने वर्ष २९ को उमेश राई र धरान-१५ बस्ने वर्ष २३ की मनिषा राईलाई अवैध लागूऔषधसहित समातेको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका हिमाल श्रेष्ठले फेसबुकमा पोष्टयाए–‘मेरो भविष्यहरूको घुमघाम चिन्डेडाँडा ।’ ‘रमाइलोका कारण मुड फ्रेस पनि हुने, साना साना नानीहरूले केही कुरा पनि सिक्ने भन्दै निस्किएका हौं’ उनले भने । लामो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ महेन्द्रपथमा सडक मर्मत गरिँदै । धरानको मुख्य सडकको खाल्डा पुर्न थालिएको छ । लक्ष्मीचोकदेखि भानुचोकसम्मको ‘खाल्डे’ सडक पुर्न थालिएको हो । खाल्डाखुल्डी बनेर सर्वसाधारण घाइते समेत बनेपछि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सञ्चारकर्मी दिलबहादुर राईले आफ्ना बुबा कृष्णबहादुर राई र आमा राजकुमारी राईको सम्झनामा आर्थिक सहयोग गरेको छन् । राईले मंगलबार किरात राई यायोक्खा प्रारम्भिक कमिटी धरान-१३ को भवन निर्माणको लागि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend