धरानः स्वच्छ पानी मानिसको स्वस्थ्यका लागि अति आवश्यक कुरा हो । स्वस्थ रहन चिकित्सहरू पनि दैनिक आवश्यक मात्रामा स्वच्छ पानी पिउन सल्लाह दिने गर्छन् । तर, धरानमा जहिल्यै धमिलो...
धरानः पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले ट्वीटमार्फत् सार्वजनिकरूपमा ब्राम्हण गुरु पुरोहित वर्गलाई ‘टपरे’ भनेर टिप्पणी गरेको भन्दै ब्राम्हण समाज नेपाल, धरान नगर समितिको ध्यानाकर्षण भएको...
धरानः धरानमा पाखुराको ट्युमरको सफल शल्यक्रिया भएको छ । धरानस्थित विजयपुर हस्पिटलका चिकित्सकले ट्युमरको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ । संखुवासभाको मादीका ५५ वर्षीय पुरुषको पाखुरामा रहेको ट्युमरको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बिहीबार ३० जनामा पिरिआर परीक्षण रिपोर्ट...
धरानः अन्ततः सरकारले एसइई परीक्षा स्थगित भएको जनाएको छ । बिहीबार (आज) यसको औपचारिक निर्णयबारे जानकारी होला । तर धरानका विद्यार्थीले यसबारेमा प्रतिक्रिया दिएका छन् । कति परीक्षा स्थगित...
धरानः धरान–१७ पटनालीमा सर्पको बिगबिगी बढेको छ । दिनहुँजसो सर्प निस्किने गरेको स्थानीयबासीले बताएका छन् । विगत सातादिनअघिदेखि विषालु सर्पको बिगबिगी बढेको हो । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित...
धरानः स्वस्थ्य एवम सुरक्षित कारोबार गर्नका लागि अब बैंकहरु पनि नयाँ योजना ल्याउने होडबाजीमा आएका छन् । यसैगरी नविल बैंकले कोभिड १९ महामारीको समयमा आफनो ग्राहकहरुको हित तथा आवश्यकतालाई...
धरानः धरान–१५ मा आगलागी पीडित विद्यार्थीले राहत पाएका छन् । होप धरानले सहयोग दिएको हो । अध्यक्ष निश्चल पलिखेले १० हजार बराबरको खाद्य सामग्री, लत्ताकपडा सहयोग दिएको बताए । केही...
कात्रोसमेत किन्ने पैसा नभएको भनेपछि मन छोयोः सहयोगी धरानः पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई पहाडको माया मधेशलाई मधेशको माया पहाडलाई बराबर बाँडेर हो हो बराबर बाँडेर हाँसेको हिमाल यही हो हो हो सुन्दर नेपाल गीतको भावजस्तै धरानले...
धरानः धरानमा एक युवामा डेंगुको संक्रमण देखिएको चिकित्सकले पुष्टि गरेका छन् । धरान–२० का १९ वर्षीय युवा भुपाल तामाङलाई डेंगु रोग देखा परेको चिकित्सकले बताएका छन् । धरानस्थित विजयपुर अस्पतालका मेडिसिन...
धरानः विश्ववभर फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै सरकारले लागू गरेको लकडाउनको असर ब्लड बैंकहरुमा पनि देखिएको छ । लकडाउनका कारण अहिले रगतको अभाव भएको छ । जसले...
धरानः मङ्गलबार धरानमा मोबाइल खरिद गरिरहेकी धरान–१७ की सिर्जना तामाङले छोरीलाई अनलाइन शिक्षाका लागि मोबाइल खरिद गरेको बताइन् । भनिन्, ‘खै के जमाना आयो आयो, छोराछोरी मोबाइलबाटै पढ्ने रे,...
धरानः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विकसित देखिँदै आएका देशलाई बचाउन हम्मे परिरहेको बेला नेपाली संक्रमित भने तङ्ग्रिदै गएका छन् । मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना...
धरानः धरानमा उपचार र खान नपाएर थलिएका राई दम्पत्तिले सहयोग पाउँदा उपचार गर्न पाएका छन् । धरान–६ पानबारीका भोजराज राई दम्पत्तिमध्ये भोजराजले उपचार पाएका हुन् । उनले धरानस्थित बीपी प्रतिष्ठानमा...
धरानः धरानमा ग्याँस सिलिण्डर चोरी गरेपछि एक व्यक्ति समातिएका छन् । यसअघि लागूऔषध ‘केस’ मा समातिएर धरौटीमा छुटेका धरान–९ का पवन तामाङ (वर्ष २३) समातिएका हुन् । राति बजे २...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend