Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
फोटो न्युज

धरानः धरानको फोहोरबाट ग्याँस र मल उत्पादन हुने गरेको फोहोर प्रशोधन केन्द्रमा धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी अवलोकनका लागि पुगेका छन् । फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–५ स्थित डीपी विलिभर्स स्कुलका आभिभावकहरुको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ । स्कुलका प्राचार्य सन्जीव वान्तवा राईको अध्यक्षतामा सम्पन्न तालिममा अभिभावकहरुको बाक्लो उपस्थिति...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः तपाईं धरानको नगर प्रमुख हुनुभयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान–१५ की निवा लिम्बू (१९) ले मिस धरान आइकन २०२३...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका सक्रिय बाल क्लबले सरसफाइको सचेतनासम्बन्धी अभियान सञ्चालन गरेको छ । क्लबका १० जना सक्रिय सदस्यहरुले “क्लिन क्लासरुम, मेक अ डिफरेन्स” भन्ने नाराका साथ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ६८ औं प्रहरी दिवसको अवसरमा धरान–१६ स्थित भगवती आधारभूत स्कुलका विद्यार्थीलाई ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः गायक प्रकाश सपुत र नायिका वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ को प्रचारमा लागेका छन् । यसै क्रममा उनीहरु धरान आइपुगेका छन् । धरानस्थित फ्रेन्डस सिनेमा भेटिएका उनीहरुले पत्रकारमाझ आफूहरु...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ भएको छ । इटहरी बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा देशका विभिन्न...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इटहरी: धरान सडक खण्डमा पर्ने सेउती पुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको सडकमा कालोपत्रको काम ढिलोगरी शुरु भएको छ । शनिबारदेखि सो सडक खण्डको कालोपत्रेको काम शुरु भएको ठेकेदार कम्पनीका सुपरभाइजर दिनेश...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जेष्ठ नागरिक मिलन केन्द्र धरानको अयोजनामा विश्व जेष्ठ नागरक दिवस सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरी मनाइएको छ । धरान–१२ अमन बजारस्थित केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ


धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ । शुक्रबार विद्यालयका कक्षा–८ देखि १२ सम्मका छात्राहरुलाई यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५०...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा १७ सय बढी केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको छ । धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कलेज पढ्ने प्लस टु लेवलका विद्यार्थीलाई शेयर मार्केट र बैंकिङ क्षेत्रका बारेमा ज्ञान प्रदान गरिएको छ । कलेज लेलवदेखि नै विद्यार्थीलाई शेयरसम्बन्धी ज्ञान दिने उद्देश्यले...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः संविधान दिवसको अवसरमा बुधबार प्रजातान्त्रिक विचार समाज सुनसरी शाखाद्वारा समृद्धिको यात्रामा नेपालको संविधान २०७२ विषयक वतृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । वक्तृत्वकला प्रतियोगितामा धरानका सहभागी कलेज तथा विद्यालयका १३...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गराएको छ । मेयर हर्कराज राई साम्पाङले संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गरे । २०७२ साल असोज...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend