Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
फोटो न्युज

धरानः धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक–हित तथा उत्थानको लागि १० वर्ष अगाडि खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान–२ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उदघाटन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीले खेलकुद विधामा जितेपछि सम्मान गरेको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा खेलकुदको विधामा विद्यार्थीले मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि सम्मान कार्यक्रमको आयोजना...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लाखे नाच प्रतियोगिता आयोजना भएको छ । सुनसरीका टोलीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम नेवाः देय दबुको आयोजनामा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको युएन, नवोदय कलेजले कक्षा-११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित प्रदेश नं. १ कै एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ । मेची...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानमा नेवार समुदायको क्वाती पुन्हेको अवसरमा प्रथम क्वाँती फेस्टिभल आयोजना भएको छ । फेस्टिभल नेवास् देय दवू प्रदेश समितिले आयोजना गरेको हो । फेस्टिबलको उद्घाटन शिक्षा, विज्ञान, प्रविधि मन्त्री अशोककुमार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा गाईजात्रा (सापारू) निकालिएको छ । बिहीबार धरानमा गाईजात्रा निकालिएको हो । भानुचौकबाट शुरु भएको नेवार समुदायको गाईजात्रा रयाली छाताचौक हुँदै भानुचौकमा पुगेर टुंगिएको थियो । कतिपयले मृतकहरूको सम्झनामा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कफ्र्यु) जारी गरेपछि धरान चकमन्न छ । धरानका मुख्य बजारमा पसलहरु खुलेका छैनन् भने लामो दुरीका यातायात चल्न सकेका छैनन्...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा विद्यार्थीलाई सम्मान गरिएको छ । बिएचएममा धरान प्रथमदेखि अन्य विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । कलेज परिसरमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मान गरिएको हो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि सबै स्कुलको पठनपाठन बन्द गरिएको छ । पठनपाठन बन्द भएसँगै फुर्सदिला विद्यार्थी बिहानैदेखि डेगु नियन्त्रणका लागि लागिपरेका छन् । बिहानैदेखि विद्यार्थी घरघरमा पुगेका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा डेंगुको प्रकोप फैलिँदो छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई स्वास्थ्यकर्मीको टोलीसहित अहिले स्कुल स्कुलमा पुगिरहेका छन् । आइतबारदेखि मेयर साम्पाङ धरानका स्कुलमा पुग्ने अभियान थालेका हुन् ।...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले डेंगु संक्रमण फैलिएसँगै खोज र नष्ट गर अभियानलाई तीब्रता दिएको छ । डेंगु नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान–१६ मा बहुभाषिक विद्यालय निर्माण हुने पक्कापक्की भएको छ । पूर्व मेयर स्व. तारा स्मृति पार्क छेऊमा सो विद्यालयको भवन निर्माण हुने भएको हो । मङ्गलबार एक कार्यक्रमका बीच...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ । एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नयाँ भर्नाका लागि आइतबार प्रवेश परीक्षा लिएको हो । प्रवेश...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानको खानेपानीको लागि गोर्खा वेलफेयर ट्रष्ट मरिहत्ते गरेर लागेको छ । धरान-१३ स्थित निशाने ट्याङ्की बनाउनका लागि करिब ६० लाख रुपैयाँ खर्चेका ट्रष्टले खर्दु खोलामा डयामसहितको विभिन्न संरचना निर्माणका...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन वडा–वडामा पुग्न थालेका छन् । धरान–११ र १७ पछि मङ्गलबार धरान–१३ स्थित अमर सेवा समाजका हलमा सो कार्यक्रम भएको हो । सामाजिक विकास...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend