सुनसरी (रासस) पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका-६ मा बुधबार भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत...
धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिनेगरी सबै विकल्पहरुका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् । बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन...
धरानः धरानलगायत प्रदेश १ का अधिकांश ठाउँमा कोरोना संक्रमण बढिरहेको बेला बीपीका पदाधिकारी र विशेषज्ञ चिकित्सक काठमाडौं पुगेका छन् । ‘ओपीडी’ सेवा बन्द गरेर चिकित्सकहरू काठमाडौं पुगेको भन्दै अहिले आलोचना...
ताप्लेजुङः ताप्लेजुङ कोरोनामुक्त जिल्ला हो । कोरोना फैलिन नदिनको लागि जिल्ला प्रशासनले उच्च सर्तकता अपनाउन थालेको छ । बुधबार जिल्ला प्रशासनले एक सूचना जारी गर्दै ताप्लेजुङ जिल्लामा सञ्चालन भइरहेको विद्यालयहरु...
धरानः विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएका एक पुरुषको मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण...
धरानः घटना गत साउन २५ गते रातिको हो । धरान–४ गैरी गाउँकी एक बालिका ममता राई झुन्डिएको अवस्थामा फेला परिन् । स्थानीय १२ वर्षीया बालिकाले झुण्डिएको अवस्थामा भेटिएकी हुन्...
विराटनगरः प्रदेश १ मा बुधबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको...
धरानः अमेरिकास्थित जर्जिया विश्व विद्यालयले भने एउटा अनौठो स्वास्थ्य सम्बन्धी सल्लाह दिएर सो आरोप खण्डन गरेको छ । विश्व विद्यालयले केहीदिनअघि विश्व विद्यालयको स्वास्थ्य केन्द्रको बेवसाइडमा ‘कोभिड १९ सम्बन्धी सूचना’...
संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा निर्माणाधीन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १ बजेको...
धरानः धेरैले यो घटना बिर्सिसकेको पनि हुनसक्छ । लामो समय प्रहरीको आँखा छल्दै फरार रहेका एक व्यक्ति अन्ततः १३ वर्षपछि समातिएका छन् । सुनसरी दुई अभियुक्तलाई समातेर स्याबासीको काम...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकाबाट नियन्त्रित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका–८ धनकुटाका २९ वर्षीय सन्दिप राईलाई ५...
कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्यापन गरिने भएको छ । यसअघि कक्षा ११ मा सामाजिक शिक्षा र कक्षा १२ मा जीवनोपयोगी शिक्षा अध्यापन गर्ने...
धरानः अन्ततः धरानमा सातदिनको लागि लकडाउन थपिएको छ । आज २८ गते रातिदेखि धरानमा जारी गरिएको लकडाउन सकिँदैछ । धरान उपमहानगरपालिकामा आज (बुधबार) बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो...
धरानः धरानमा आज (बुधबार) थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमित धरान–१५ का ३ जना, १६ का २ जना र १० र ८ मा एक एक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend