इलामः इलामको माई नगरपालिका–२ का १४ वर्षीय बालक रुविन मगर माइखोलाले बगाएर बेपत्ता भएका छन् । गाईवस्तु हेर्न गएका मगर बिहीबार दिउँसो ४ बजेको समयमा माइखोलामा पौडी खेल्ने क्रममा अचानक...
सांकेतिक तस्वीर । बिर्तामोडः झापाको कमल गाउँपालिका–५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको छ । बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली...
धरानः धरानको खानेपानी आयोजनामा अख्तियारले ‘सुक्ष्म तरिकाले’ छानविन थाल्ने भएको छ । आयोजनामा भ्रष्टाचार भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग आयोगमा उजुरी परेपछि अख्तियारले छानविन गर्ने जनाएको हो । इटहरीस्थित आयोगका...
मेरो यो स्वीकारोक्ति लेख (म आपूm जगमान ओली भएको) को शीर्षक देखेर धेरै बाहुनहरु छक्क पर्ने छन् । केही बाहुनहरु, जुन बाहुनहरुले मलाई, मेरो आनीबानीलाई र मेरो बौद्धिकलाई राम्रोसँग...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ । बुधबार राति करिब १० बजे उनको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–१६ का ६५ वर्षीय एक वृद्धको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय केशरबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार घरमा मोबाइल चार्ज...
धनकुटाः पूर्वी पहाडका भोजपुर र संखुवासभा जिल्लालाई तराईसँग जोडने मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रीबास सडक खण्डको सडक स्तरोन्नति गर्ने कार्य गुणस्तरहीन भएको पाइएको छ । १३ किलोमिटर सडक–खण्ड गुणस्तरहीन भएको उपभोक्ताको गुनासो...
धरानः धरान–१५ को एक १० वर्षीय बालकमा पनि कोरोना देखिएको छ । योसँगै कोरोना संक्रमित बालक दुईजना पुगेको छ । बुधबार एकै परिवारका ५ जनामध्ये एक ७ वर्षीय बालकमा पनि...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा १४ जना संक्रमित भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएका बीपीकै इन्टर्न डाक्टर र बुधबार राति एकै परिवारका ५ सहित...
धरानः कोरोना भाइरसको माहामारीका कारण अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन बोर्ड (आईएफएबी) ले नयाँ नियम बनाएको छ । कुनै पनि खेलाडीले जानाजान विपक्षी खेलाडीको सामुन्ने खोकेमा रातो कार्ड दिन पाउने नियम...
धरानः सरकारले नजिकिँदै गरेको नेपालीहरुको चाड दशैं-तिहार, जात्रालाई मध्यनजर गर्दै नयाँ मापदण्ड लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ मापदण्ड ल्याएको हो । सबै किसिमका चाडपर्व, जात्रा तथा...
धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनलाई ‘होल्ड’ गरेको छ । विशेषतः कोरोना संक्रमित बढ्दै गएपछि नतिजा प्रकाशन हुँदा विद्यार्थीको चहलपहल बढ्ने र विद्यार्थी लखरलखर दौडिने...
धरानः सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले...
विराटनगर (रासस): आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् । केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा...
धरानः नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट ६५...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend