Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । फुटबलर रोनाल्डोले हालै उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका छन् । उनले ८ दशमलब...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । यसै गरी अर्का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बिहीबार धरान आइपुगेका एक विद्यार्थीमा कोरोना पुष्टि भएको छ । उनी २६ वर्षीय युवा विद्यार्थी हुन् । कपिलवस्तुबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका उनमा कोरोना देखिएको हो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा खानेपानीको मुहान तोडफोडको विषयमा जोडदार कुरा उठेको छ । वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवालले यस विषयमा जोडदार कुरा उठेको र घटनामा दोषीलाई यथाशीघ्र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अन्ततः धरानमा सातदिनको लकडाउन गरिने भएको छ । बुधबार बिहान बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । ‘आज बसेको कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि लकडाउन शुरु गर्ने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानको खानेपानी मुहानमा भएको तोडफोडको घटनाप्रति जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साउन १८ गते धरान खानेपानी कार्यालयका कर्मचारी र हर्क साम्पाङको समुहले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः अन्ततः सुनसरीको सदरमुकाम इनरुवा, दुहबी र इटहरीमा लकडाउन घोषणा गरिएको जनाइएको छ । आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा राति १२ बजेदेखि लागू हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आज (मङ्गलबार) आउने भनिएको एसइई नतिजा नआउने भएको छ । सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ । परीक्षा बोर्डले आजै नतिजा ल्याउने गरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङमा लाखे जात्राको रौनक शुरू भएको छ । नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखे जात्राको रौनकले यतिवेला ताप्लेजुङको सदरमुकामका चोक, गल्ली, बजारहरू गुञ्जायमान बन्ने भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५९...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानमा सिटी सफारी चलाउँदै एक महिला । फोटो फाइलः कोशी आवाज सुनसरीः सुनसरीमा सिटी सफारी, टेम्पो, म्याजिक भ्यान, माइक्रो भ्यानलगायतमा पूर्णरूपमा रोक लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले सरकारलाई नागरिकले नै नटेरेको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारले २५...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण आशंका गरिएका उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा ८ जना संक्रमण देखिएको छ । विराटनगरमा देखिएको संक्रमित मध्ये कोशी अस्पतालका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ९ का वडा अध्यक्ष तारा बरालले सञ्चालन गर्दै आएको फुङलिङ बजारस्थित आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल बढी मूल्यमा बिक्री गर्दैै उपभोक्ता ठग्दै आएको पाइएको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend