Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिर्तामोडः कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षणका लागि झापामा दुई वटा ल्याव तयार गरिएको छ । सरकारी तबरबाट मेची अस्पतालमा एउटा ल्याव तयार भएको छ भने अर्काे जनस्तरबाट कनकाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङका रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक व्यक्तिको निधन भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अहिले मंगलबारसम्म २८ जनामा कोरोनाको संक्रमण देखिएको छ । भनौं समुदायमा संक्रमण फैलिएको आशंका गरिएको धरानमा संक्रमणको ग्राफ पनि बढ्दो छ । धरानमा लकडाउनको अवधिमा एकजनामा मात्रै...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान–१ का २० वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी धरान–१ धरान उच्च मावि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप कुमार ज्ञवालीले चार वटा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना संक्रमणको जोखिमबीच यातायात व्यवसायीले गाडी चलाउन थालेका छन् । नियम पालना गरेर गाडी सञ्चालन हुनेमा सर्वसाधारण अझै ढुक्क हुन सकेका छैनन् । तर बसका कर्मचारी स्वास्थ्य सचेतना...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सोमबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ७७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको हो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा फेरि ४ सय १८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनको म२ल्य अझै बढ३न सक्ने व्यवसायीले नै अनुमान लगाउन थालेका छन३ । व्यवसायीकै अनुसार अबको ६(७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान छ । अहिले विश्वबजारमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्दैछ । हाल घेराबारा लगाइसकिएको छ । यसको संरचना कस्तो होला भन्ने अहिले धरानलगायत देशविदेशसम्म चर्चा छ । स्टेडियमसहित स्वीमिङ पुललगायत अन्य खेलकुदका गतिविधि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बढ्दो उमेरसँगै युवतीहरुको शरीरमा कयौं परिवर्तन आउँछ । यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सही समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ । २० वर्ष उमेर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अहिले धरानमा विद्यार्थी अनलाइन कक्षा लिइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाउँदै आएका छन् । धरानका निजी तथा सरकारी विद्यालयले अनलाइन कक्षालाई अगाडि बढाएका हुन् । धरानकै मात्र...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः पिकअप भ्यानको ठक्करले धरान-१६ का युवाको मृत्यु भएको छ । इनरुवा-धरान सडक खण्डमा भएको दुर्घटनामा धरानका युवा दीपक मगर ‘गोलमाल’ को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मोटोपनि अहिलेको अधिकांशको समस्या हो । के तपाइँकोपनि भुँडी बढिरहेको छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ?...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend