Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

धरानः नेपाल निम्न आय भएको देशबाट निम्न मध्यम आय भएको देशमा उक्लिएको छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । विश्व बैंकले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानलगायत देशभर जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । जनता समाजवादीका अध्यक्ष ताजुब लिम्बूले धरानस्थित भानुचोकमा भेला भएर प्रदर्शन गरिएको जानकारी दिए । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

‘परिवारका सदस्य, धार्मिक समुदाय, स्वास्थ्य सेवा प्रदायक, व्यावसायिक उद्यम वा राज्य संस्था कुनै निकायद्वारा किशोरी माथिको हानिकारक अभ्यासहरुको अन्त्य हुनु आवश्यक छ ।’ धरान (रासस) संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः विपदको समयमा निराशापन, एक्लोपना र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ । कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र एसइईको नम्बर पठाइसक्न आग्रह गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार विद्यालयलाई ताकेता गरिएको बताए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली जाने भएको छ । चीनमा अनुसन्धान टोली पठाउन लागिएको उसले बताएको छ । टोली आगामी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । अनावश्यक रूपमा जम्काभेट गरिरहेको दृष्यहरू देखिएको भन्दै कतै कोरोना भाइरस संक्रमणको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः नेपालमा फेरि ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा....

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend