Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानका छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको छ । धरान–१६ स्थित युएन कलेजमा बिएचएम अध्ययरत छात्रछात्रालाई शेयर बजारसम्बन्धी शिक्षा दिइएको हो । उनीहरुलाई शेयर बजारबारे आधारभूत तथा प्राविधिक जानकारी दिइएको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–५ रमाइलो चौंकका ३३ वर्षीय पेम्वा शेर्पालाई लागूऔषधसहित पक्राउ गरिएको छ । शुक्रबार राति ८ बजे खटिएको प्रहरी टोलीले शेर्पालाई लागूऔषध नाइट्रोजन १५१ ट्याब्लेट, स्पास्मोप्रोक्जोभिन ६४ ट्याब्लेट र डाइलेक्स...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः देशविदेशसम्म चर्चित बनेको बुढासुब्बा गोल्डकप अन्ततः यसपटक भने नहुने भएको छ । २२ औं संस्करणसम्म भव्यताका साथ सम्पन्न भएको प्रतियोगिता २३ औं संस्करणमा आइपुग्दा स्थगित भएको हो । कोरोना...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ शुरु भएको छ । शुक्रबार र शनिबार दुईदिनसम्म महोत्सव चल्नेछ । धरानस्थित छाताचोकबाट देशभर र भारतबाट समेत आइपुगेका साहित्यकारहरुलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बुद्धिचालका खेलाडीलाई विदाइ गरिएको छ । उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ गरिएको हो । भक्तपुर नगरपालिकाले यही २९ गतेदेखि चैत ३ गतेसम्म आयोजना गरेको देशव्यापी बुद्धिचालक प्रतियोगिता आयोजना...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा आयोजित ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ मा ३४ जना प्रतियोगी छनौटमा परेका छन् । पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान–१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा ३४ जना प्रतियोगी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः तेस्रो सियोन फुटसल प्रतियोगिता धरान १० स्थित धरान फुटसलको मैदानमा आजबाट सुरु भएको छ । सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा २० वटा टिम सहभागी भएका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा धरान राउण्ड टेबल २६ ले फिल्टर सहितको खानेपानी ट्याङ्की सहयोग गरेको छ । धरान राउण्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवालको अध्यक्षतामा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा पसलहरुको अनुगमन भएको छ । इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, उपभोक्तावादी संघसंस्था, धरान उपमहानगरपालिकाका प्रतिनिधिको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो । भारतबाट लुकाइछिपाइ राजश्व छलेर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा भोलिदेखि दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव-२०७७ हुने भएको छ । महोत्सव मूल आयोजक समितिकाअनुसार २८ र २९ गते यस्तो महोत्सव हुन लागेको हो । समितिले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले जनतालाई खानेपानीको महसुल नतिर्न आह्वान गर्ने जनाएको छ । धरानस्थित खानेपानी संस्थानमा आयोजित पत्रकार सम्मेलनमा समितिले राखेका पाँचबुँदे माग सम्बोधन नगरे खानेपानी बोर्डको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा अग्रज पत्रकार हर्ष सुब्बालाई सम्मानित भएका छन् । धरानका मास्टर स्व. चक्रबहादुर पालुङ्वाको ८७ औं जन्मजयन्तिको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सुब्बालाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-८ तीनकुनेबाट दुई युवा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । चेकजाँचको क्रममा धरानतर्फ शंकास्पदरुपमा पैदल हिँड्दै आइरहेका धरान-१५ बस्ने वर्ष २१ को पासाङ तामाङ र वर्ष १९ को पारस...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन कलेजकी छात्रा अप्सरा खत्री वक्तृत्वकला प्रतियोगितामा प्रथम बनेकी छिन् । रोट्रयाक्ट क्लब अफ धरानले आयोजना गरेको प्रतियोगितामा उनी प्रथम बनेकी हुन् । प्रतियोगितामा धरान–८ स्थित ल्याबोरेटरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा महिला दिवस मनाइएको छ । १११ औं श्रमिक महिला दिवसका अवसरमा विविध कार्यक्रम भएका हुन् । राष्ट्रिय नाराः महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ मूल नाराका...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend