Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

विराटनगरः प्रहरीले धरान–२ बाट पाँचथरको फिदिम नगरपालिका–१ का २३ वर्षीय सुवास आचार्य लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान जेसीजले बैठक आयोजना सम्बन्धमा संसदीय सभा प्रणाली तालिम आयोजना गरेको छ । धरान जेसीजलगायत अन्य शाखाहरुका अध्यक्ष तथा पदाधिकारीलाई दिइएको तालिमका प्रमुख प्रशिक्षक राजविमल श्रेष्ठ रहेका थिए ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दलित विकास समितिले धरानमा चैत्र ८ गते अन्तर्राष्ट्रिय जातीय (रंगभेद) उन्मूलन दिवस (मार्च २१) का अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा दलित महासंघ बनाइ गैर दलितहरुको सहभागितामा अभियान सञ्चालन...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः वुटवलकी सरिता थापा मगर धरानमा सम्मान पाउँदा धेरै हर्षित थिइन् । उनलाई नेपाल उद्यमशील महिला संघ, सुनसरी शाखाले धरानमा सम्मान गरेको हो । धरानलगायत पूर्वका इलाम, धनकुटालगायत अन्य ठाउँमा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा वर्षेनी आयोजना हुने बुढासुब्बा गोल्डकपको रौनक यस वर्ष रहेन । आयोजक धरान फुटबल क्लबले रकम अभावले यस वर्ष गोल्डकप गर्न नसकेको पत्रकार सम्मेलनमार्फत् नै जनाइसकेको छ ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः २१ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । पहिलोपल्ट फाइनल खेल्दै उसले उपाधि जितेको हो । धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरका मेयर तिलक राईले विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रही अवकाश प्राप्त गरेका चन्द्रप्रसाद श्रेष्ठको नाममा पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन् । शुक्रबार नेपाल शिक्षक...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः यही चैत्र ८ गते देखि काठमाण्डौमा हुन लागेको २३ वर्षमुनिका रोयल बास्केटबल च्याम्पियनसीपमा सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई धरान बास्केटबल संघ र धरान मेघा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा शिक्षासेवी स्वयंप्रकाश शर्माको निधन भएको छ । ८१ वर्षको उमेरमा उनको शुक्रबार २ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोही धागो कात्दै थिए, कोही धमाधम चुरा बनाउँदै थिए, कोही ब्याग बनाउने सीपबारे ज्ञान लिन खोज्दै थिए । धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको माथिल्लो तलामा अहिले धराने महिला...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः प्रथम प्रदेश १ स्तरीय बराह गु्रप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले जितेको छ । बिहीबार भएको फाइनल खेलमा डिपो क्याम्पसले छात्रातर्फको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा भइरहेको बराह ग्रुप बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ डिपो कलेज र महेन्द्र कलेज  र छात्रातर्फ डिपो र विष्णु मेमोरियल प्रवेश गरेको छ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इलाका प्रहरी कार्यालय धरानले प्रतिबन्धित औषधिसहित एक दम्पत्तिलाई पक्राउ गरेको छ । धरान–१०, धर्मपथ लाइनस्थित सडकखण्डबाट मुन्ना खान र उनकी श्रीमती आसमा खातुनलाई प्रतिबन्धित औषधी स्पास्मोप्रोक्सिभन प्लससहित पक्राउ गरिएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः श्रीमान-श्रीमती जो दार्जिलिङदेखि धरानमा ब्राउन सुगर (लागूऔषध) बेच्न धरान आइपुगेका थिए । भारत दार्जिलिङ बस्ने ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुण्य तामाङ जो धरानमा लागूऔषध...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा आयोजित ‘पूर्वाञ्चल सिङगीङ स्टार’ मा १० जना प्रतिस्पर्धी छनौटमा परेका छन् । पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान-१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा २० जना प्रतियोगीबाट...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend