धरानः धरान–११ मा निमोनियाबाट मृत्यु भएका वृद्धको पोजेटिभ रिपोर्ट आएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले धरान–११ का पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।...
धरानः धरानमा मंगलबार दुईजना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १० की २३ वर्षीय महिला र धरान १९ का ३१ वर्षीय पुरुषमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । सोमबार साँझ पौने ९ बजे सिरहाको...
धरानः धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सखुवाको काँचो रुख धरान उपमहानगरपालिकाका मेयर तिलक राईले काट्न लगाएको आरोप लगाएका वनका अध्यक्ष बुद्धिमान तामाङले उजुरी दिएका छन् । उनले मेयर राईकै नाममा...
धरानः धरान–१९ स्थित किरातेश्वर माविले विद्यार्थीले रेडियो सुनेर पढुन् भनेर मोबाइल प्रदान गरेको छ । कोरोना संक्रमणको त्रासका कारण विद्यालय ठप्प रहेपछि धरानको यो विद्यालयले यस्तो उपाय अपनाएको हो ।...
धरानः अब धरान भित्रिने कुखुराको पनि पिसिआर परीक्षण गरिएको हुनुपर्ने नियम बनाइएको छ । धरान उपमहानगरपालिकाले यस्तो नियम बनाएको हो । धरान भित्रयाइने बोइलर कुखुराको स्वास्थ्य परीक्षण, ल्याउने व्यवसायीहरूको पिसीआर...
धरानः यतिबेला कोरोनाको त्रास छ । चिकित्सक पनि बिरामी जाँच्ने कि नजाँच्ने भन्ने अवस्थामा छन । मानिसलाई ‘रोगले भन्दा पनि भोकले मरिने हो कि’ भन्ने अवस्थामा पुगेका छन् नै...
धरानः धरानमा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार कोरोना पुष्टि हुनेमा धरान वडा नं. २२ वर्षीय पुरुष, धरान वडा नं. १२ का १७ वर्षीय पुरुष, धरान...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सखुवाको काँचो रुख काटेको वनका अध्यक्ष बुद्धिमान तामाङले आरोप लगाएका छन् । शनिबार दिउँसो मेयर राईले करिब २ सय...
धरानः धरानस्थित आर्मी क्याम्पका १२ जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले यसको पुष्टि गरे । केहीदिनअघि क्याम्पमा १४ जनाको स्वाब लिइएकोमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक दुर्लभ शल्यक्रिया भएको छ । १० वर्षीया बालिकाको अण्डाशयको दुरविन प्रविधिबाट सफल उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । एक हप्ता...
धरानः धरानका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रतिष्ठानमा हालसम्म उपचारको क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ । धरानस्थित...
धरानः धरानमा आइतबार चारजना संक्रमित थपिएका छन् । चारजनाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान पञ्तिष्ठानको हेल्प डेस्कमा परीक्षण गरेका थिए । यीमध्ये दुईजनाचाहिँ बीपीकै कर्मचारी रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा...
धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा तीनदिन निषेधाज्ञा थप गरेको छ । यसअघि भदौ १४ गतेसम्म जिल्लालाई निषेधित क्षेत्रको निर्णय गरिएको थियो । सुनसरीमा निषेधाज्ञा जारी भएपछि धरानमा पनि लकडाउन...
धरानः सुनसरी उद्योग वाणिज्य संघको ५७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी (सुवेदी) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend