Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६ जना संक्रमित थपिएका छन् । धरानका ६ महिला १४ पुरुषसहित २० जना संक्रमित...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद पूर्ण गठनमा कोरानाको कारण अन्योल भएपछि सरकारको निर्णय पर्खन थालेको छ । कात्तिक मसान्तसम्म नयाँ समूह, समिति र परिषद् गठन गरेर प्रतिवेदन बुझाउन...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बेलबारीः मोरङ बेलबारीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । बेलबारी ८ बस्ने २८ वपर्षीया फुलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार साँझ ६ बजे आफ्नै घरमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बितेको २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश सरकारको सामाजिक विकास...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ वर्षीय जगदेव मेहताको मृत्यु भएको छ । आइतबार दिउँसो पौने २ बजे पश्चिमतर्फ जाँदै गरेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः ठूलो परिणामको लागूऔषध लिएर आउँदै गर्दा प्रहरीले सुनसरीको भण्टाबारीबाट एक युवालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको विशेष टोलीले कोशी गाउँपालिका–८ का २२ वर्षीय सुशील शर्मालाई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ (रासस): बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङमा एक बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बितेको २४ घण्टामा धरानका ६ जनासहित प्रदेश १ मा ११२ जना कोरोना संक्रमित थपिएका छन् । धरानबाट दुई महिला र चार पुरुष थपिएसँग सुनसरीमा २४ जना संक्रमित थपिए ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः इनरुवामा एक व्यक्तिको दुर्घटनामा परी मृत्यु भएको छ । इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवलदारको ज्यान गएको हो । मृत्यु हुनेमा संघीय प्रहरी इकाई कार्यालय धरान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः धनकुटामा शनिबार १३ प्रहरीसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३९ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारीमा भएको ‘ग्याङ फाइट’ मा एक युवाले ज्यान गुमाएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिएका जानकारी अनुसार ‘ग्याङ फाइट’ मा चन्द्रकुमार राईले ज्यान गुमाएका हुन्...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश १ मा दिनहुँ संक्रमित घट्दै गएका छन् । बुधबारसम्म १०० बढी संक्रमित थपिएको प्रदेश १ मा बिहीबार ९० जना संक्रमित थपिएका थिए । यस्तै, बितेको २४ घण्टामा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको डा. दिपक सिग्देलले जानकारी दिए । सिरहा लहानकी ६५ वर्षीया ती महिलाको शुक्रबार बिहान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङ (रासस): हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे ९घरबास० सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बेलबारीः मोरङको बेलबारीमा अनौठो खालको बलात्कार घटना सार्वजनिक भएको छ । बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित बालिकामाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend