धरानः उदयपुरमा धारिलो हतियार (खुकुरी) प्रहार गरी दुईजना घाइते बनाएको आरोपमा रौतामाई गाउँपालिका–७ पाखा टोलका २६ वर्षीय खम्बसिंह परियार आइतबार पक्राउ परेका छन् । उनले मादक पदार्थ सेवन गरी धारिलो...
विराटनगरः प्रदेश १ मा बितेको २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ९ जनासहित मोरङमा सबैभन्दा बढी ५० जना रझापामा १०...
विराटनगरः विराटनगरमा अब कोरोना संक्रमितले होटल आइसोलेसनमा बस्न पाइने भएको छ । रकम तिरेर बस्नका लागि यो सुविधा ल्याएको विराटनगर उपमहानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । होटल एसियाटिकका सञ्चालक...
धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । सुनसरी जिल्लामा भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ...
विराटनगरः भारतमा बसी नेपालका विभिन्न जिल्लाहरुमा सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइकेलाई जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट पक्राउ गरेको छ । हातहतियार खरखजना तथा लागूऔषध मुद्दामा फरार...
धरानः सुनसरीको कोशी गाउँपालिकाका २ का वडा अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको लागि अस्पताल दौडाउने क्रममा उनको मृत्यु भएको गाउँपालिकाले...
विराटनगरः प्रदेश १ मा दिनहुँ संक्रमित थपिँदै गएका छन् । यसै क्रममा बितेको २४ घण्टामा १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको...
विराटनगरः मोरङका विभिन्न चार वटा पालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले भदौ १० गतेसम्मका लागि विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, बुढीगंगा गाँउपालिका, र कटहरी गाँउपालिकाका विभिन्न वडामा...
विराटनगरः प्रदेश १ मा बितेको २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ३८ महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको हो...
विराटनगरः बेड नपाउँदा विराटनगरमा कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । उनको होम आइसोलेसनमै रहेको बेला मृत्यु भएको हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उनको बिहीबार राति...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित दिनहुँ थपिएका आएका छन् । बिहीबार मात्रै ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार...
बिर्तामोडः झापाको कमल गाउँपालिका–५ मा नेपालकै दोस्रो पापड उद्योग सञ्चालनमा आउने भएको छ । स्थानीय ५ जना युवाहरु मिलेर सञ्चालनमा ल्याउन लागिएको उद्योग निर्माणका लागि केहीदिनअघि शिलान्यास समेत भयो ।...
विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–७ का २८ वर्षीय नविन विकको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक...
विराटनगरः मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने युवा जेल चलान भएका छन् । घाइते बनाएको आरोपमा पक्राउ परेका उनी जेल चलान भएका हुन् । ३४ वर्षीय ‘भाले’...
इनरुवाः सुनसरीको भोक्राहा नरसिंह ७ निवासी पत्रकार दीपेन्द्र यादवलाई पितृशोक परेको छ । पत्रकार यादवका पिता राजेश्वर यादवको सोमबार ५३ वर्षको उमेरमा निधन भएपछि पितृशोकमा परेका हुन् । पत्रकार यादवका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend