धरानः आज र भोलि रङ्गहरुको पर्व होली । धरानमा होली लक्षित विभिन्न रंग र चित्र भएका टिसर्टहरु धरानका अधिकांश पसलमा झुन्डिएका छन् । पछिल्लो समयमा होली खेल्ने परम्परा र तरिका...
धरानः धरानमा व्यवसायिक कफी खेतीसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । तालिमपश्चात् ६०० कफीका विरुवा वितरण गरिएको थियो । तालिम धरान कफी तथा कृषि उत्थान केन्द्र धरान–१५ को आयोजना र १२...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय दीपु चौधरी र बिर्तामोड नगरपालिका–३...
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । शनिबार राति पौने १० बजेको समयमा स्व. मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको...
हिँड्नु स्वास्थ्यका लागि फाइदा हो । एक अध्ययनअनुसार हिँड्दा धेरैप्रकारका रोग भाग्छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका प्रा.डा. सञ्जीव शर्माका अनुसार हिँड्नु स्वास्थ्यका लागि लाभदायी हो । ‘दिनहुँ...
धरान-१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई धरानका कलेजमा एकखाले विकृति भित्रिएको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई फोन गरेर ‘टर्चर’ दिने, विद्यार्थीलाई सिधै भन्छन्–हाम्रो केलजमा आउनु है, यसले अभिभावक...
धरानः धरान-३ स्थित सगरमाथा एसडी कलेजले आयोजना गरेको मिस एण्ड मिस्टर सगरमाथा प्रतियोगितामा अमिसा सुनुवार र खेम राई क्रमशः मिस र मिस सगरमाथा घोषित भएका छन् । धरान–१९ स्थित ब्रिटिस...
धरानः धरान-१३ मा स्कारपियोको ठक्करलए एकजना घाइते भएका छन् । धरान-१३ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१च ५१३७ नं. को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०२–०४४प १७२६ नं....
धरानः धरान-१ स्थित धरान मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा ४० जना बालबालिका दीक्षित भएका छन् । अपर केजी अर्थात् युकेजीका ४० जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित...
धरानः धरानमा मोबाइल मर्मत र सिलाइ कटाइ तालिम सञ्चालन भएको छ । शुक्रबारदेखि मोबाइल मर्मत तालिममा ४० जना युवायुवतीहरु सहभागी छन् भने एकहप्ता अघिबाट शुरु भएको सिलाइ कटाइ तालिममा २०...
धरान–१६ स्थित शारदा बालिका नमूना स्कुलमा अध्ययनरत अजुमा राई १५ वर्षकी भइन् । उनी गीत गाउन खप्पिस छिन् । उनको खास घर धनकुटा हो । तर उनी धरानमा बसोबास...
धरानः धरानका सालिन श्रेष्ठको सानैदेखि गीत गाउने रुचि थियो । सानो छँदादेखि गीत गाउन थालेका उनी अहिले गीत नै गाउन मन पराउँछन् । उनी धरानस्थित विजयपुर कलेजमा अध्ययनरत् छन्...
धरानः इलाका प्रहरी कार्यालय धरानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने तिलबहादुर माझीलाई सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र...
धरानः जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ। बलात्कार आरोप मुद्दामा खेपेका उनलाई सुनसरी अदालतले सफाइ दिएको...
धरानः एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकजुट बनाएर लैजाने हो भने २०७५ जेठ २ को अवस्थामा फर्कन प्रस्ताव गरेका छन्। नेकपा संसदीय दलको शुक्रबार बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend