धरानः धरानमा फेरि सातदिनको लागि लकडाउन थपिएको छ । आज १२ बजेदेखि धरानमा जारी गरिएको लकडाउन सकिँदैछ । धरान उपमहानगरपालिकामा आज बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । भदौ...
धरानः धरानमा फेरि सातदिन लकडाउन थपिने भएको छ । तर केही ‘मोडालिटी’ भने परिवर्तन हुनसक्नेछ । लकडाउनको म्याद भोलि नै सकिँदैछ । भदौ १४ गतेसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध अल्टिमेटम दिइएको छ । प्रतिष्ठानका नर्सहरुको आन्दोलन अहिले पनि जारी छ । प्रतिष्ठान व्यवस्थापनले आफूहरुको समस्या सम्बोधन गर्न चासो नदेखाएको भन्दै विभिन्न...
धरानः धरानका तीन युवा खुकरी र चक्कुसहित समातिएका छन् । इलाका प्रहरी कार्यालय धरानले उनीहरूलाई पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीहरूले धरानका विभिन्न ठाउँमा खुकुरी र चक्कु...
धरानः अघिल्लो वर्ष धरानमा डेंगुको चर्चा खुब थियो । कारण–डेंगुले पनि महामारीकै रुप धारण गरिसकेको थियो । आम मानिसको मन मस्तिष्कमा छाप परेको डेंगु यस वर्ष किन देखिएन भन्ने...
धरानः धरान–१७ मा आमाछोरीपछि सासुको पनि पोजेटिभ रिपोर्ट आएको छ । धरान–१७ स्थित रेल्वेमा थप दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।...
धरानः कोरोना संक्रमण देखिएको भोलिपल्टै धरानमा २२ वर्षे युवाको मृत्यु भएको पाइएको छ । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या ११ पुगेको छ । कोरोना संक्रमणका कारण २२ वर्षे युवाको निधन...
धरानः इलाका प्रहरी कार्यालय धरानले एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषध सञ्चय बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा गत ७ गते धरान-१० घर भई सोही वडामा डेरा...
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ पटनाली खोलाको पुलमा एक पुरुषको शव फेला परेको छ । कालो रंगको टि–सर्ट र खैरो रंगको हाफपेन्ट र रातो रंगको चप्पल लगाएको करिब...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ८ जना बिरामीहरूमा कोरोना सरेको पुष्टि भएको छ । ८ जना बिरामीमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित बिरामीलाई आइसियुमा राख्ने गरिएको भन्दै नर्स र बिरुवा कुरुवाहरू आन्दोलित बनेका छन् । आइसियुमा कार्यरत् नर्स र बिरामी कुरुवाहरूले सोमबार...
धरानः धरानमा धरान–८ स्थित हार्डवेयर व्यापारीको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान–८ का ती व्यवसायीको मृत्यु भएको हो । योसँगै धरानका तीनजना संक्रमितको...
धरानः धरानमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान–१७ का आमाछोरीसहित तीनजनामा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । धरान–१७ घर भएका ३५...
धरानः धरानमा बेरोजगारलाई रोजगार कार्यक्रम शुरू भएको छ । यहाँ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू भएको हो । धरानमा सशर्त अनुदानअन्तर्गत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आएको हो । उपमहानगरपालिकाले बेरोजगार व्यक्तिका लागि...
धरानः ‘कोरोनाजस्तो डरलाग्दो रोगले समातेपछि निको भएर बाँचौंला र घर फर्कियौंला भन्ने लागेको थिएन’, धरान–३ स्थित चन्द्रपुर बजारकी ८० वर्षीया वृद्धा सर्मिला पलिखे (परिवर्तित नाम) ले भनिन्, ‘तर पाँचजनाको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend