Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः प्रदेश १ मा मंगलबार अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । अन्य दिनको तुलनामा अझै संक्रमित बढेका हुन् । साउन अन्तिमका १०३ जनामा कोरोना पुष्टि भएको प्रदेश १ मा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को प्रदेशस्तरीय कोभिड उपचार केन्द्रका व्यवस्थापनको प्रमुखको भूमिकामा निभाउँदै आएका उनमा आफूसहित कार्यालयका तीन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको बर्जु गाउँपालिका–५ मा रहेको इष्टर्न सुगर मिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेजनारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान १० बजेको समयमा सो मिलमा काम गर्ने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः धरानका १८ जनासहित प्रदेश १ मा ८३ जना संक्रमित थपिएका छन् । धरानमा १२ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीमा हिरासतमा रहेकालाई कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई व्यक्तिलाई कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार ज्यान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः अहिले सय वर्ष उमेर काटेको मानिस समाजमा भेट्न मुस्किल पर्छ । तर भोजपुरमा एक व्यक्ति १ सय ८९ वर्ष उमेरका भेटिएका छन् । ती व्यक्ति उमेर अनुसार त्यति पाका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले ७ दिनका लागि जिल्लाका सबै क्षेत्रलाई निषेध गरिएको जनाएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ । आइतबार विराटनगरसहित मोरङमा ९२ जनामा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

कोशी अस्पतालमा एक संक्रमितको मृत्यु, विराटनगरमा ४३ संक्रमित थपिए विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरूषको मृत्यु...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

दमकः झापाको दमकमा पनि लकडाउन भएको छ । नगरपालिकाले लकडाउन घोषणा गरेको हो । आकस्मिक बैठकले शनिबार रातिदेखि लागू हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रोमनाथ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा एक युवकको शव बोरामा हालेर फालिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बोरामा बाँधेर पानीमा फालिएको अवस्थामा शव...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः कोभिड महामारीका बेला पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः प्रदेश १ पनि संक्रमित थपिएको थपियै छन् । बितेको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १७ पुरुष र २ महिला गरी १९...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोड: बिर्तामोड नगरपालिका-१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर शनिबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend