संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा निर्माणाधीन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे १ बजेको...
धरानः धेरैले यो घटना बिर्सिसकेको पनि हुनसक्छ । लामो समय प्रहरीको आँखा छल्दै फरार रहेका एक व्यक्ति अन्ततः १३ वर्षपछि समातिएका छन् । सुनसरी दुई अभियुक्तलाई समातेर स्याबासीको काम...
उदयपुरः जिल्लामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते...
विराटनगरः प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा...
धरानः विराटनगरमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पाइएको छ । विराटनगर–१७ मा सात जनासँगै विराटनगर–३, ५, ६, ७, ८, ९, १५, १७ नम्बर वडामा कोरोना पुष्टि भएको हो...
धरानः इनरुवा-काकडभिट्टा खण्डको रेलमार्गको ट्रयाक बेड विछ्याउने काम अघि बढाउने बाटो खुलेको छ । ठेक्काविरुद्ध तेजकुमार कुरुम्वाङसहित ५ जनाले उच्च अदालतमा रिट हालेका थिए । उनीहरुले उक्त ठेक्कामा रेलमार्गमा नै...
धनकुटाः धनकुटाको चौबिसे-५ मा एक युवा तमोर नदीमा बेपत्ता भएका छन् । स्थानीय महेन्द्र याखा सोमबार दिउँसोदेखि नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । वडाध्यक्ष पदमकुमार देवानकी...
विराटनगरः धरानका ९ जनासहित प्रदेश १ मा ४२ संक्रमित थपिएका छन् । संक्रमणमुक्त जिल्ला घोषित भनिएका प्रदेश १ को धनकुटा र खोटाङमा पनि समान १ जना कोरोना संक्रमित थपिएका छन्...
पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ६३ वर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ । आइतबार साँझ सवा ६ बजेको समयमा सो खोलामा माछा मार्ने क्रममा अचानक डुबेर...
ताप्लेजङः सामूदायिक वन दिवस अवसरमा देउराली भित्री सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट मुल्याङकन भएको छ । उत्कृष्ट भएसँगै नगद १५ रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । सामुदायिक वन दिवस...
विराटनगरः आइतबार प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानका तीन, विराटनगरका २९ जनासहित प्रदेश १ मा ४० जना संक्रमित थपिएका हुन् । सामाजिक विकास...
विराटनगरः साइकलमा २३ लाख भन्दा धेरै मूल्य बराबरको सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जनालाई नियन्त्रणमा लिएको...
ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का हर्कबहादुर लिम्बूका १५ वर्षीय छोरा शुक्रबिर लिम्बू तमोर नदीले बगाएर बेपत्ता भएका छन् साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका बालकलाई अचानक नदीले बगाउँदा बेपत्ता भएको...
विराटनगरः विराटनगरमा २२ जना संक्रमित थपिएका छन् । विराटनगरको ९ नम्बर वडाबाट ११ जनासहित २२ जना संक्रमित थपिएका हुन् । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले ९ बाट ११ जनासँगै...
पथरीः पहिला एक समय ‘लाग्दैन धुलो गोडैमा एमजी रोडैमा’ गीत चर्चामा थियो र अहिले पनि छ । सँगै भारतको सिक्किममा रहेको एमजी रोडले चर्चा पाएको थियो तर अहिले मोरङको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend